विदेशी नागरिकको निगरानी प्रभावकारी बनाउँदै अध्यागमन

  • मङगलबार २७ असो २०८३ ०६:०० PM
भक्तपुर : नेपालमा विदेशी नागरिक कहाँ बस्छन्, कति समय बस्छन् र उनीहरूको आवागमनको अभिलेख कसरी राख्ने भन्ने विषयमा गृह मन्त्रालय संवेदनशील देखिएको छ। विदेशी नागरिकको सुरक्षा र सम्भावित आपराधिक गतिविधि नियन्त्रणमा अध्यागमन विभागले सूचना प्रणाली (एफएनएमाइएस)को विकास गरेको छ।विदेशी नागरिकको विवरण संकलन, अभिलेख व्यवस्थापन र सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने कार्ययोजनाबारे सोमबार नगरकोटमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रणालीको प्रयोग र कार्यान्वयनबारे छलफल गरिएको छ।कार्यक्रममा विभागका निर्देशक