दशैँको अवसरमा अनर नेपालद्वारा पाँच सय प्रमुख खुद्रा व्यापारीसँग विशेष कार्यक्रम

  • सोमबार २६ असो २०८३ ०४:४७ PM
बडादशैँको अवसरमा नेपालमा अनर स्मार्टफोनको आधिकारिक वितरक सेल्ट्रोन नेपाल प्रा. लि.ले देशभरका पाँच सय प्रमुख रिटेलर्ससँग खुसी साटासाट गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। खुद्रा विक्रेताहरुका लागि सरप्राइजका रूपमा आयोजना The post दशैँको अवसरमा अनर नेपालद्वारा पाँच सय प्रमुख खुद्रा व्यापारीसँग विशेष कार्यक्रम appeared first on Technology Khabar.