भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • सोमबार २६ असो २०८३ ०५:४७ PM
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ। बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका The post भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा appeared first on Technology Khabar.