नेदरल्यान्ड्सको कर प्रशासनले ‘होस्टेड’ माइक्रोसफ्ट ३६५ सेवाहरूमा सर्ने योजना त्यागेर आफ्नै सर्भरहरूमा सञ्चालन हुने ‘ओपन-सोर्स’ सफ्टवेयर अपनाउने निर्णय गरेको छ। संसदमा सोधिएका प्रश्नहरूको जवाफ दिँदै नेदरल्यान्ड्सका अर्थ राज्यमन्त्री इल्को एरेनबर्ग The post नेदरल्यान्ड्सको कर प्रशासनले ‘ओपन-सोर्स’ सफ्टवेयर अपनाउन माइक्रोसफ्ट ३६५ सफ्टवेयर त्याग्दै appeared first on Technology Khabar.