सामसङ नेपालद्वारा बाढी प्रभावित समुदायलाई विशेष मर्मत सेवा अभियानको घोषणा

  • सोमबार २६ असो २०८३ ०९:४७ PM
सामसङ नेपालले बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियानको घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा The post सामसङ नेपालद्वारा बाढी प्रभावित समुदायलाई विशेष मर्मत सेवा अभियानको घोषणा appeared first on Technology Khabar.