प्रस्तावित राजदूत श्रेष्ठको योजना :जलवायु उत्थानशीलतादेखि उत्पादनसम्म कोरियासँग सहकार्य बढाउने

  • मङगलबार २७ असो २०८३ ०६:०० PM
काठमाडौं : गणतन्त्र कोरियाका लागि प्रस्तावित नेपाली राजदूत प्रा.डा.संगम श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न आफूले प्रयास गर्ने बताएका छन्।मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिमा आफ्नो भावी योजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत श्रेष्ठले कोरियाको प्राविधिक क्षमतालाई नेपालको सार्वजनिक सेवा,उत्पादन र जलवायु उत्थानशीलतासँग जोड्न व्यावहारिक “नेपाल–कोरिया नवप्रवर्तन सेतु“ निर्माण गरिने बताए । उनले कृत्रिम