स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशतसम्म बढ्यो: चाडपर्वमा सोचेजस्तो अफर पनि छैन, व्यापार पनि छैन

  • मङगलबार २७ असो २०८३ ०१:४७ AM
-सदीक्षा आचार्य दशैं-तिहार तथा छठ पर्वलाई लक्षित गर्दै स्मार्ट फोनको व्यापार बढ्ने अपेक्षा गरे पनि यस वर्ष बजारमा खासै चहलपहल भने देखिएको छैन। स्मार्ट फोनको मूल्यमा भएको वृद्धि र खरिद The post स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशतसम्म बढ्यो: चाडपर्वमा सोचेजस्तो अफर पनि छैन, व्यापार पनि छैन appeared first on Technology Khabar.