स्विडिस टेलिकम अपरेटर टेलियाले आफ्नो काम गर्ने तरिकामा पुनर्संरचना गर्ने योजना बनाएको छ। यसअन्तर्गत सञ्चालनलाई स्थानीयकरण गर्नुका साथै ९०० कर्मचारी कटौती गरिनेछ। कम्पनीले यसबाट वार्षिक १ अर्ब स्विडिस क्रोनर (एसईके) The post स्विडिस टेलिकम अपरेटर टेलियाले ९०० कर्मचारी कटौती गर्ने appeared first on Technology Khabar.