चीनको बिवाईडीले फ्रान्समा नयाँ सवारी साधन कारखाना स्थापना गर्ने योजनामा

  • मङगलबार २७ असो २०८३ ०४:४३ AM
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बिवाईडीले युरोपमा स्थापना गर्न लागिएका दुई नयाँ कारखानामध्ये एउटाका लागि फ्रान्सलाई विचार गरिरहेको छ। युरोपले आफ्ना सवारी निर्माताहरूलाई कम लागतका सवारी साधनहरूसँगको प्रतिस्पर्धाबाट जोगाउने प्रयासस्वरूप The post चीनको बिवाईडीले फ्रान्समा नयाँ सवारी साधन कारखाना स्थापना गर्ने योजनामा appeared first on Technology Khabar.