आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन

  • मङगलबार २७ असो २०८३ ०५:४८ AM
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणले अनुमतिपत्रका शर्तविपरीत काम गरेको भन्दै The post आफूखुशी शुल्क बढाउने १४ इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणले तिरायो जरिवाना, स्वीकृति नलिएका प्याकेज र शुल्क तत्काल बन्द गर्न निर्देशन appeared first on Technology Khabar.