सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ

  • मङगलबार २७ असो २०८३ ०८:४७ AM
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राऊ परेका छन्। सार्वजनिक बिदाको दिन (शनिबार), असोज २४ गते सरकारी सवारीसाधन दुरुपयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग अभद्र व्यवहार गरेको आरोपमा उनी The post सामाजिक सञ्जालमा भिडियो आएपछि सरकारी सवारीसाधन दुरुपयोग गर्ने व्यक्ति पक्राऊ appeared first on Technology Khabar.