परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट

  • मङगलबार २७ असो २०८३ १०:१८ AM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा अनिल सुकलालले भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबिच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षबिच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ