चाडपर्वमा नागरिकको सुरक्षालाई ध्यानमा राख्न सशस्त्र आईजीपी पौडेलको निर्देशन

  • मङगलबार २७ असो २०८३ १०:३५ AM
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई चाडपर्वको समयमा आमनागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई आईजीपी पौडेलले लाइभ भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिनुका साथै आउँदै गरेको विजया दशमी, शुभ