काठमाण्डु- गत वर्ष भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। उदयपुरको कटारी नगरपालिका-७ घर भएका २७ वर्षीय सुवारु थारु दनुवारलाई प्रहरीले मंगलबार ललितपुरको महालक्ष्मी नगरपालिका-४ बाट पक्राउ गरेको हो। ललितपुर प्रहरी परिसरका अनुसार गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा