कांग्रेस केन्द्रीय सदस्य बनेपछि सचिनले भने- पार्टीलाई गतिशील र जनमुखी बनाउनु छ

  • मङगलबार २७ असो २०८३ ११:४१ AM
काठमाण्डु- नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सचिन तिमल्सेनाले पार्टीलाई २१औँ शताब्दीको आवश्यकता र जनअपेक्षाअनुसार आधुनिक बनाउँदै देशलाई समुन्नतिको दिशामा अघि बढाउन योगदान गर्ने बताएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तिमल्सेनाले डेढ दशकको सक्रिय राजनीतिक यात्रापछि पार्टीको केन्द्रीय कार्यसमितिमा पुग्न सफल भएको बताएका हुन्। उनले आफ्नो विजयलाई पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको माया, विश्वास र भरोसाको