नेप्से परिसूचक सामान्य अंकले बढ्यो

  • मङगलबार २७ असो २०८३ १२:०० PM
काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २ हजार ५९९ दशमलव ९३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३५ अंकले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट