रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिन तयार, जेलेन्स्की अनिच्छुक रहेको ट्रम्पको आरोप

  • मङगलबार २७ असो २०८३ ०८:०७ AM
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौताका लागि तयार रहेको दाबी गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्झौताको पक्षमा रहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्ता अघि बढाउन अनिच्छुक देखिएको आरोप लगाएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले जेलेन्स्कीले चाहेको भए रुस–युक्रेन युद्ध धेरै पहिले नै अन्त्य