काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, ९८ जना पक्राउ

  • मङगलबार २७ असो २०८३ ०८:३१ AM
काठमाडौं । काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा अभियान