काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा तथा कम्बो प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न सुविधा र समयावधिका प्याकेज उपलब्ध गराएको हो । नयाँ अफरअन्तर्गत नेपाल टेलिकमले ३५ रुपैयाँदेखि अल नेट भ्वाइस प्याक उपलब्ध गराएको छ । यसअन्तर्गत ३५ रुपैयाँमा १०१ मिनेट, ४९ रुपैयाँमा १११