काठमाडौं । इटालियन स्कुटर ब्रान्ड भेस्पाले नेपाली बजारमा नयाँ १५० सीसी क्षमताको स्कुटर सार्वजनिक गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित डेल्टा अटोकर्पको शोरुममा आयोजित विशेष कार्यक्रममार्फत नयाँ स्कुटर सार्वजनिक गरिएको हो । नयाँ स्कुटरमा भेस्पाको परम्परागत इटालियन डिजाइनलाई कायम राख्दै थप शक्तिशाली राइडिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । मौलिक डिजाइन, आकर्षक बनावट