काठमाडौं । गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ । प्राधिकरणले सम्पर्कविहीन ४७ कर्मचारीमध्ये ६ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइसकेको छ । प्राधिकरण सञ्चालक समितिले सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही पाँच लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको