नेप्से ४.१२ अंकले बढ्यो, साढे ४ अर्ब बढीको शेयर कारोबार

  • मङगलबार २७ असो २०८३ ०९:५६ AM
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार तीन कारोबार दिनदेखि बढिरहेको बजारले मंगलबार पनि सकारात्मक गति कायम राखेको हो । यस दिन नेप्से परिसूचक ४.१२ अंकले उकालो लाग्दै २,५९९.९३ विन्दुमा बन्द भएको छ । बजार परिसूचकसँगै मंगलबार शेयर कारोबारको रकममा पनि वृद्धि भएको छ