ग्यासको लाइन हटेन, बुधबारपछि संयुक्त बिक्री बन्द गर्दै उद्योगी, फेरि डिलरकै भरमा उपभोक्ता

  • मङगलबार २७ असो २०८३ १०:२४ AM
काठमाडौं । चाडपर्वका बेला ग्यासको आपूर्ति सहज बनाउन सुरु गरिएको जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन पाउने व्यवस्था तीन दिनमै बन्द हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बुधबारपछि संयुक्त बिक्री बन्द गरेर पुरानै व्यवस्थाअनुसार डिलरमार्फत ग्यास बिक्री गर्ने जनाएको छ । उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर दिएर आफूलाई पायक पर्ने ठाउँबाट