उद्योगमन्त्री र दक्षिण कोरियाका उच्चायुक्तबीच भेटघाट

  • मङगलबार २७ असो २०८३ १२:१४ PM
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैरआवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा उच्चायुक्तले मन्त्रीलाई नयाँ नियुक्ति भएकोमा बधाई ज्ञापन गर्नुका साथै हालै आएको बाढीपहिरोका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । छलफलमा नेपाल र दक्षिण अफ्रिकाबीचको