शेयर बजारको उकालो यात्रा जारी, कस्तो छ कारोबारको अवस्था ?

  • मङगलबार २७ असो २०८३ १०:५७ AM
काठमाडौँ / मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । पछिल्ला तीन कारोबार दिनदेखि सामान्य उकालो लागिरहेको नेप्सेले आज पनि सोही लय समातेको हो ।