टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

  • मङगलबार २७ असो २०८३ ११:०० AM
जुम्ला / नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२/८३ मा करिब पाँच हजार ७८९ वटा सिमकार्ड वितरण गरेको छ । त्यस्तै, चालु आवको असोज