सुदूरपश्चिम रोयल्सको स्टे पार्टनर बन्यो रोयल ट्युलिप काठमाडौँ

  • मङगलबार २७ असो २०८३ ११:२७ AM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौँलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ। रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम