‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

  • मङगलबार २७ असो २०८३ ११:५३ AM
काठमाडौँ / नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच) को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा