नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेचेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी कारबाहीमा परेका छन् । उनीहरुलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले The post दूरसञ्चार प्राधिकरणको निर्देशन विपरित इन्टरनेट बेच्ने १४ कम्पनीलाई जरिवाना appeared first on Businesspana.