गरिमा विकास बैंकको लाभांश पारित

  • मङगलबार २७ असो २०८३ ०७:२१ AM
गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित भएको छ । बैंकको २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात लगायतका प्रस्ताव पारित गर्नुका साथै आर्थिक वर्ष २०८३÷०८४ को लेखापरीक्षक नियुक्त सम्बन्धि प्रस्ताव The post गरिमा विकास बैंकको लाभांश पारित appeared first on Businesspana.