‘घुमन्ते संस्कृति’ले चलयमान बन्दैछ पर्यटन बजार, होटल र रिसोर्टको प्याकेजले बढाउँदै आकर्षण

  • मङगलबार २७ असो २०८३ ०७:२३ AM
दशैँका बेला घुमफिर गर्ने चलन बढ्दो छ । दशैँ, तिहार, छव जस्ता चाडपर्वहरु पारिवारिक जमघटको अवसर पनि भएकाले पछिल्ला वर्षहरुमा नयाँ नयाँ ठाउँ घुम्ने, नयाँ अनुभव हासिल गर्ने क्रम बढिरहेको देखिन्छ । नेपालीहरुको यहीँ घुमन्ते संस्कृतिलाई लक्षित गर्दै अहिले होटल तथा रिसोर्टहरुले पनि ‘दशैँ लक्षित प्याकेज’ ल्याइरहेका छन् । काठमाडौँ, पोखरा, चितवन, धुलिखेल जस्ता पर्यटकीय The post ‘घुमन्ते संस्कृति’ले चलयमान बन्दैछ पर्यटन बजार, होटल र रिसोर्टको प्याकेजले बढाउँदै आकर्षण appeared first on Businesspana.