बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्से र बेनी हाईड्रोपावर प्रोजेक्टबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको १ करोड ४ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तामा वितरण गरेको २० लाख ८० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी The post बेनी हाइड्रोपावरको सेयर नेप्सेमा सूचिकृत, बुधबारबाट कारोबार हुने appeared first on Businesspana.