आईएमएफले भन्यो, ‘नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुन्छ’

  • मङगलबार २७ असो २०८३ ०८:२९ AM
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुने अनुमान गरेको छ । आईएमएफले विश्व आर्थिक परिदृश्य प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरेको हो । सन् २०२७ मा पनि उल्लेख्य सुधार नभई केवल ३.७ प्रतिशत मात्रै विस्तार हुने आईएमएफको प्रक्षेपण The post आईएमएफले भन्यो, ‘नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत मात्रै हुन्छ’ appeared first on Businesspana.