आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ हाइड्रोले दिए आवेदन

  • मङगलबार २७ असो २०८३ १०:२३ AM
थप ४ वटा जलविद्युत कम्पनीहरुले आईपीओ अनुमतिका लागि आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डमा साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड, पिस इनर्जी कम्पनी लिमिटेड, युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेड र मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति माग गर्दै आवेदन दिएका हुन् । सशा इन्जिनियरिङ हाइड्रोले ३१ लाख कित्ता सेयर निष्काशनको अनुमति माग गर्दै असोज ७ गते The post आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ हाइड्रोले दिए आवेदन appeared first on Businesspana.