राष्ट्रपतिले जारी गरे दुई वटा अध्यादेश

  • मङगलबार २७ असो २०८३ ११:४० AM
राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गरेका छन् । आज मंगलबार उनले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले अध्यादेश जारी गरेका हुन् । असोज २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले The post राष्ट्रपतिले जारी गरे दुई वटा अध्यादेश appeared first on Businesspana.