झापामा अन्तर्राष्ट्रिय ब्रान्ड ‘र्‍याडिसन होटल’ सञ्चालन हुने, ६५० भन्दा बढीलाई रोजगारी

  • मङगलबार २७ असो २०८३ १२:०४ PM
नेपालको पूर्वी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा विस्तार गर्ने उद्देश्यसहित झापाको बिर्तामोडस्थित हाल सञ्चालनमा रहेको किङ्सबरी होटललाई अन्तर्राष्ट्रिय होटल ब्रान्ड र्‍याडिसनमा रूपान्तरण गरी सञ्चालन तथा व्यवस्थापन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा र्‍याडिसन होटल समूहका ग्लोबल प्रमुख कार्यकारी अधिकृत फेडेरिको गोन्जालेज, दक्षिण एसियाका प्रबन्ध निर्देशक तथा प्रमुख सञ्चालन अधिकृत निखिल शर्मा र किङ्सबरी होटलका अध्यक्ष रवि The post झापामा अन्तर्राष्ट्रिय ब्रान्ड ‘र्‍याडिसन होटल’ सञ्चालन हुने, ६५० भन्दा बढीलाई रोजगारी appeared first on Businesspana.