नेपाल हिमालय सीमापार वाणिज्य संघले तातोपानी नाका तत्काल सञ्चालनका लागि नेपालस्थित चिनियाँ राजदूतावासको ध्यानाकर्षण गराएको छ । संघले नेपालका लागि चीनका राजदूत झाङ माओमिङलाई पत्र पठाउँदै चाडपर्वको व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालनको व्यवस्थाका लागि अनुरोध गरेको हो । नेपाली व्यवसायी समुदाय र स्थानीय व्यापारीहरूको ध्यानाकर्षण गराउँदै संघले हाल बन्द रहेको तातोपानी–खासा नाका तत्काल The post तातोपानी नाका सञ्चालनको माग गर्दै चिनियाँ राजदूतलाई चिठी appeared first on Businesspana.