विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित प्रणाली आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

  • मङगलबार २७ असो २०८३ ०९:१४ AM
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन वैज्ञानिक तथ्य, तथ्याङ्क र अनुसन्धानमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद् उत्थानशीलताको सुरुवात घरबाटै’ अभियानको सुरुवात गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनलाई व्यक्ति विशेषको सक्रियतामा निर्भर नराखी आवश्यकताअनुसार स्वतः परिचालित हुने संयन्त्र विकास गर्नुपर्ने बताएका हुन् । उनले विपद्सम्बन्धी नीति निर्माण गर्दा