सबै दलहरु असफल भइसके, राप्रपाले मात्र देशलाई निकास दिनसक्छ : राजेन्द्र लिङ्देन

  • मङगलबार २७ असो २०८३ ११:०६ AM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता बढेको भन्दै देशलाई निकास दिने शक्ति राप्रपा मात्रै भएको दाबी गरेका छन् । नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गरे । यस्तो अवस्थामा राप्रपालाई आगामी चुनौती सामना गर्न सक्ने र देशको