ओमानमा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिमा जोड दिने पदमाक्षी राणाको प्रतिबद्धता

  • मङगलबार २७ असो २०८३ ११:१९ AM
ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाली श्रमिकको सुरक्षा, समस्या समाधान र आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राणाले ओमानमा रहेका नेपाली श्रमिकको अवस्था सुधार गर्न समानुभूतिमा आधारित कूटनीति अवलम्बन गर्ने बताएकी हुन् । उनले ओमानमा नेपाली