इन्द्रावतीमा चाडपर्व लक्षित बजार अनुगमन, व्यवसायीलाई दर्ता र नवीकरण गर्न निर्देशन

  • मङगलबार २७ असो २०८३ ११:१५ AM
नवलपुर । चाडपर्वका बेला उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले बजारअनुगमन गरेको छ । गाउँपालिकाले चार दिनसम्म सञ्चालन गरेको अनुगमनका क्रममा ११३ वटा पसल तथा व्यवसायको निरीक्षण गरेको छ। अनुगमनका क्रममा करिब ८० हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका खाद्य सामग्री जफत गरी प्रहरी, पत्रकार, जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थितीमा नष्ट गरिएको छ। गाउँपालिकाको… Continue reading इन्द्रावतीमा चाडपर्व लक्षित बजार अनुगमन, व्यवसायीलाई दर्ता र नवीकरण गर्न निर्देशन