काठमाडौं । पश्चिम एसियाको युद्ध र ऊर्जा संकटका बाबजुद विश्व अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरे पनि आगामी दिनमा थप आर्थिक झट्का थेग्ने क्षमता कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको सन् २०२६ अक्टोबरको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनमा सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण… Continue reading युद्ध र ऊर्जा संकटबीच विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशत रहने आईएमएफको प्रक्षेपण