काठमाडौं । रसुवा र नुवाकोटमा आएको भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई राहत रकम वितरण गर्न थालिएको छ। प्राधिकरणले सम्पर्कविहीन ४७ कर्मचारीमध्ये ६ जनाका परिवारलाई तत्कालका लागि राहत रकम उपलब्ध गराइसकेको जनाएको छ । प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु… Continue reading बाढीमा सम्पर्कविहीन प्राधिकरणका ४७ कर्मचारीका परिवारलाई राहत वितरण सुरु