काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६३ रन बनाएको छ। ओमानको अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाउँदै घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा… Continue reading करण केसीको आक्रामक ब्याटिङमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य