काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा लगातार दोस्रो कारोबार दिन वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २ हजार ५९९ अंकमा पुगेको छ। अघिल्लो कारोबार दिन पनि नेप्से ४ अंकले बढेको थियो। बजारमा सामान्य वृद्धि देखिएसँगै कारोबार रकमसमेत बढेको छ। सोमबार ४ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड… Continue reading जीवन बीमा र बैंकिङ समूह चम्किँदा नेप्सेमा वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार