काठमाडौं । नेपालीहरुको ठूलो पर्व बडा दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढेको छ। अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि राजधानीमा बस्दै आएका मानिसहरू दशैं मनाउन गाउँ फर्किन थालेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाकाबाट ५६ हजार ८०९ यात्रु… Continue reading दशैंका लागि उपत्यका छाड्नेको लर्को, सुरक्षामा ५० हजारभन्दा बढी प्रहरी परिचालन