काठमाडौं। बुटवल उद्योग वाणिज्य संघको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। सोमबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी टंकप्रसाद गैरेलाई २३२ मतले पराजित गर्दै पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्। संघको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी विमलराज भट्टरार्ई पराजित भए। यसैगरी, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी हुँदा निर्मित कसजु पराजित भए। वाणिज्य… Continue reading बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर पौडेल निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति