राजमार्गका होटलमा बासी खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही हुने

  • मङगलबार २७ असो २०८३ ११:०६ AM
काठमाडौं । राजमार्गका होटल तथा रेस्टुरेन्टमा यात्रुलाई बासी र गुणस्तरहीन खाना खुवाएको पाइएमा सवारी चालक र होटल सञ्चालक दुवैलाई कारबाही गरिने भएको छ। यातायात व्यवस्था विभागले यात्रुको स्वास्थ्यमा असर पर्ने गतिविधि रोक्न यस्तो चेतावनी दिएको हो। राजमार्गका होटलमा सरसफाइको अभाव, झिँगा भन्केका खाना, गुणस्तरहीन परिकार र चर्को मूल्य असुल्ने गरेको गुनासो बढेपछि विभागले निगरानी कडा… Continue reading राजमार्गका होटलमा बासी खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही हुने