काठमाडौं । वाग्मती प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढे पनि लगानीको ठूलो हिस्सा सेवा तथा औद्योगिक क्षेत्रमा केन्द्रित भएको छ। कृषि क्षेत्रमा भने कुल कर्जाको ३.३ प्रतिशत मात्रै प्रवाह भएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वाग्मती प्रदेशको आर्थिक गतिविधि अध्ययन, वार्षिक प्रतिवेदन २०८२/८३’… Continue reading वाग्मतीमा बैंकको निक्षेप ५२ खर्ब नाघ्यो, कृषिमा कर्जा प्रवाह ३.३ प्रतिशत मात्रै