कांग्रेसको अबको प्राथमिकता आर्थिक रूपान्तरण : उपसभापति चौधरी

  • मङगलबार २७ असो २०८३ १२:१० PM
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले देशको आर्थिक रूपान्तरणलाई पार्टीको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् । उनले युवाका आकांक्षा सम्बोधन गर्दै रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरण निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै चौधरीले पार्टीले राजनीतिक परिवर्तनको इतिहासलाई अब आर्थिक समुन्नतिको नयाँ… Continue reading कांग्रेसको अबको प्राथमिकता आर्थिक रूपान्तरण : उपसभापति चौधरी